Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीन बुँदे सहमति

तीन बुँदे सहमतिपछि पहिलो पटक विप्लव नेकपाका एक नेता पक्राउ

तीन बुँदे सहमतिपछि पहिलो पटक विप्लव नेकपाका एक नेता पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १४:२१:३७ बजे
  • 1.2K
    SHARES
  • तीन बुँदे सहमतिपछि पहिलो पटक विप्लव नेकपाका एक नेता पक्राउ

    biplop purva.jpgपोखरा - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । चन्द नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ ।

    images

    सरकार र चन्दबीच भएको तीन बुँदे सहमतिपछि आफ्ना नेता-गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology