Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • २१:३२:०७ बजे
  • 2.2K
    SHARES
  • काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन

    काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।  पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।

    images

    फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नवीन्द्रराज जोशी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology