Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन

नेपाल पक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १८:००:५२ बजे
  • 1.6K
    SHARES
  • नेपाल पक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन

    पोखरा -नेकपा (एमाले)को माधव नेपाल पक्षले आफूपक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ ।

    images

    बबरमहलस्थित कार्यालयको नेता माधवकुमार नेपालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । पार्टीभित्र सामानान्तर संगठन बनाइरहेको नेपाल पक्षले ८ चैतमा युवासंघको छुट्टै नेतृत्व चयन गरेको थियो ।

    नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ नेपाल पक्षले गठन गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology