Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवेकशील साझा पार्टीको साउदी सद्भाव समुहको संयोजकमा जनक मेहत्ता

विवेकशील साझा पार्टीको साउदी सद्भाव समुहको संयोजकमा जनक मेहत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १३:००:०५ बजे
  • 1.8K
    SHARES
  • विवेकशील साझा पार्टीको साउदी सद्भाव समुहको संयोजकमा जनक मेहत्ता

    पोखरा - विवेकशिल नेपाली दल र साझा पार्टी मिली बनेको विवेकशील साझा पार्टी (विसापा)को अन्तर्राष्ट्रिय सद्भाव समुह साउदी अरबको संयोजकमा जनक मेहत्ता चयन भएका छ्न । यसै गरी उप संयोजकमा बिनु कु बराल रहेकी छन् ।

    images

    यहि मार्च २८ २०२१ मा भएको भच्युल बैठकमा भएको भेलाले १२ सदस्यीय साउदी समुह गठन गरेको छ । बैठकले कोष विभाग प्रमुखमा अमिर खान,प्रवक्तामा प्रमोद ओलि ,सल्लाहकारमा चेतनाथ निरौला,राष्ट्रिय समितिसदस्यहरूमा,आकाश राई ,राजु खनाल ,राजु मंडल,विशाल खत्री,गोपाल तामाङर तारा थापा मगरलाई चयन गरेका छन् ।

    विवेकशील साझा पार्टी (विसापा)का अनुसार अन्तर्राष्ट्रिय सद्भाव समिति भित्र २५ देशमा भएका सद्भाव समूह मध्ये हाल सम्म २२ देशहरूमा समायोजन पछी सशक्त राष्ट्रिय समिति निर्माण भएको जनाएका छन । छिटै अमेरिका, यूरोप र अरब देशहरूका समायोजन तथा विस्तारमा  तीव्रता का साथमा लागी रहेका विसपाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology