Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाको संसद भवन अगाडि चाक्कु प्रहार गरी प्रहरी अधिकारीको हत्या

अमेरिकाको संसद भवन अगाडि चाक्कु प्रहार गरी प्रहरी अधिकारीको हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • ११:१७:१० बजे
  • 2.3K
    SHARES
  • अमेरिकाको संसद भवन अगाडि चाक्कु प्रहार गरी प्रहरी अधिकारीको हत्या

    पोखरा - अमेरिकाको संसद भवन अगाडि एक युवाको चाक्कु प्रहार गरी प्रहरी अधिकारीको हत्या गरेका छन । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

    images

    प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

    आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ । वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology