Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आमा बन्दै नायिका प्रियंका फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

आमा बन्दै नायिका प्रियंका फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:१०:५९ बजे
  • 1.9K
    SHARES
  • आमा बन्दै नायिका प्रियंका फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

    पोखरा - नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी छिन्। उनले शुक्रवार सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफू गर्भवती भएको सार्वजनिक गरेकी हुन्।

    images

    सामाजिक सञ्जालमा उनी गर्भवती भएको चर्चा चलेको थियो। यस्तोमा उनले फेसबुकमा श्रीमान आयुष्मान देशराज जोशीसँगको फोटो पोस्ट गर्दै आफ्ना शुभचिन्तकहरुको जिज्ञासा मेटिदिएकी हुन्।

    क्याप्सनमा उनले लेखेकी छिन्, अब प्रश्न नगर्नुहोस्। हो, हामी गर्भवती छौँ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology