Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकु आठ सर्वसाधारण नौ सैनिक सहित ५९ जना मारिए

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकु आठ सर्वसाधारण नौ सैनिक सहित ५९ जना मारिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १७:१४:१२ बजे
  • 1.5K
    SHARES
  • अफगानिस्तानमा ४२ जना तालिबानी लडाकु आठ सर्वसाधारण नौ सैनिक सहित ५९ जना मारिए

    काबुल । अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।

    images

    अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुकाे ज्यान गएको छ ।

    हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology