Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ट्याक्टर चलाउँदै सलमान खान (भिडियो)

ट्याक्टर चलाउँदै सलमान खान (भिडियो)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • १३:५१:१४ बजे
  • 2.7K
    SHARES
  • ट्याक्टर चलाउँदै सलमान खान  (भिडियो)
    बलिउड सुपरस्टार सलमान खान कोरोना कहरले निम्त्याएको फुर्सदमा किसान बनेका छन् । सलमान पनवेलस्थित आफ्नो फार्महाउसमा ट्याक्टर चलाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।
    बलिउडका भाइजान सलमानले आफुले ट्याक्टर चलाइरहेको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा खेतमा धान रोप्नको लागि सलमानले ट्याक्टरले हिलो खेत जोतेका हुन् ।
    पछिल्ला दिनहरुमा सलमानले खेतबारीमा काम गरेका तस्वीरहरु निरन्तर सामाजिक सञ्जालमा राख्दै आएका छन् । केहि समय अगाडि सलमानले किसानहरुलाई सम्मान भन्दै आफु हिलाम्य भएको तस्वीर राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology