Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित

नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १०:१२:४७ बजे
  • 2.1K
    SHARES
  • नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित

    जनकपुरधाम – नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन् । २६ औँ अधिवेशनमा सबैभन्दा बढि मत ल्याउँदै झा निर्वाचित भएकी हुन् । उनले अरु पाँच प्रत्यासीलाई पराजित गरेकी हुन् ।

    images

    त्यस्तै उपाध्यक्षमा अवधेश कामत विजयी भएका छन्न् । महिला उपाध्यक्षमा नेहा झा निर्वाचित भएकी छन् ।

    सचिवमा बटुकनाथ झा, सह–सचिवमा निरञ्जन साह, सह–सचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् । धनुषा शाखामा कुल १ सय ७४ मतदाता रहेकोमा १ सय ६२ जनाले मतदान गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology