Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सांसद पदमुक्त

माओवादी केन्द्रका चार सांसद पदमुक्त,सभामुखले पढेर सुनाए पदमुक्त भएको पत्र

माओवादी केन्द्रका चार सांसद पदमुक्त,सभामुखले पढेर सुनाए पदमुक्त भएको पत्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १४:१४:०७ बजे
  • 8.0K
    SHARES
  • माओवादी केन्द्रका चार सांसद पदमुक्त,सभामुखले पढेर सुनाए पदमुक्त भएको पत्र

    पोखरा - नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरिएको छ।

    images

    कैलाली-४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीलाई पदमुक्त गरेको पत्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा पढेर सुनाएका छन्।

    माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चारै जनालाई पदमुक्तका लागि मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology