Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई अबको विद्रोह महँगो पर्छ - प्रचण्ड

ओलीलाई अबको विद्रोह महँगो पर्छ - प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १९:५३:३२ बजे
  • 1.7K
    SHARES
  • ओलीलाई अबको विद्रोह महँगो पर्छ - प्रचण्ड

    सुर्खेत-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको बताएका छन ।

    images

    सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डल्ले परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने चेतावनी दिए ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै दाहालले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहकोे झण्डा उठाउनु पर्ने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology