Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दलितका थर सूचीकरण गर्न आयोगको पत्र

दलितका थर सूचीकरण गर्न आयोगको पत्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १४:०५:२० बजे
  • 2.2K
    SHARES
  • दलितका थर सूचीकरण गर्न आयोगको पत्र

    पोखरा - राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका सूचीकृत हुन छुटेका थरको सूचीकरण गर्ने प्रक्रियाको सहजीकरणका लागि देशभरका सबै स्थानीय तहका वडालाई आग्रह गरेको छ ।

    images

    आयोगले सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफ्नो थर दलितभित्र पर्ने गरी वडा कार्यालयको सिफारिस र उपलब्ध अन्य प्रमाण संलग्न गरी आयोगमा प्रत्यक्ष उपस्थित भई वा हुलाकमार्फत वा आयोगको इमेल ठेगानामा पठाउन अनुरोध गरेको हो । यस्तो सिफारिस र प्रमाण जेठ मसान्त २०७८ भित्र पठाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।

    photo_dalit.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय दलित आयोग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology