Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्यटन मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा कालो झण्डा

पर्यटन मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा कालो झण्डा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:५५:४२ बजे
  • 916
    SHARES
  • पर्यटन मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा कालो झण्डा

    मोरङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाएका छन् ।

    images

    मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित मन्त्री ढकाललाई शुक्रबार कानेपोखरी गाउँपालिका–६ रमाइलोमा नेवि संघका युवाले कालो झण्डा देखाएका हुन् ।

    भ्रष्टचारी मन्त्री मूर्दावाद एक अर्ब २४ करोडको हिसाब खोइ ? भन्दै केही युवाले प्रदर्शन गर्दै कालो झण्डा देखाएर प्रर्दशन गरेका थिए ।

    मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा सहभागी हुन कानेपोखरी पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # कालो झण्डा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology