Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले संसदीय सुनुवाइ समितिबाट हटाए पाण्डेलाई

एमालेले संसदीय सुनुवाइ समितिबाट हटाए पाण्डेलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १४:२७:५० बजे
  • 1.1K
    SHARES
  • एमालेले संसदीय सुनुवाइ समितिबाट हटाए पाण्डेलाई

    पोखरा - नेकपा एमालेले संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएको छ।

    images

    सर्वोच्च अदालतको न्यायाधीशमा नहकूल सुवेदीको अयोग्यतासम्बन्धी प्रश्न उठेको बेला सुनुवाइ समितिबाट पाण्डेलाई हटाएको हो।

    एमालेले २५ गते सभामुख अग्निप्रसाद सापकोटालाई लेखेको पत्रमा समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्त चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ।

    समितिमा पाण्डेले असहमति जनाउन सक्ने भएकोले हटाएको चर्चा छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology