Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड पत्नी सीता दाहालको तस्बिर सामाजीक सञ्जालमा भाइरल हुदैँ

प्रचण्ड पत्नी सीता दाहालको तस्बिर सामाजीक सञ्जालमा भाइरल हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १९:५४:०९ बजे
  • 3.4K
    SHARES
  • प्रचण्ड पत्नी सीता दाहालको तस्बिर सामाजीक सञ्जालमा भाइरल हुदैँ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको तस्बिरले अहिले सामाजिक सञ्जाल तताइरहेको छ।छोरी गंगा दाहालको सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमामा स्वयम् गंगा, उनकी दिदी रेणु दाहाल र सीता देखिएका छन्। सुतिरहेको देखिने सीताको अवस्था निकै दयनीय देखिन्छ।

    images

    उनको हात छोरीहरुले समातेको देखिन्छ। उनको हात छोरीहरुले समातेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्बिरलाई लिएर अनेक टिप्पणी भएका छन्। सीताको स्वास्थ्य लाभाको कामना गर्नेहरु छन्। त्यति नै गंगाले पनि गाली खाएकी छन्।

    आमाको दर्दनाक तस्बिर प्रर्दशन गरेको भन्दै उनको आलोचना गरिएको छ। सीता लामो समयदेखि पिएसपी रोगबाट पिडित छन्। प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सीको संक्षिप्त स्वरुप पिएसपी मस्तिष्कको एक प्रकारको असामान्य अवस्था हो।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology