काठमाण्डाै - काठमाण्डौको कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको उपचारको क्रममा निधन भएको छ ।
मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचारका क्रममा हिजो बेलुका निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।
उहाँलाई श्रद्धाञ्जली दिन अहिले पार्थिव शरीरलाई नगरपालिकामा राखिँदै छ ।