Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको मृत्यु

भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १०:१२:०० बजे
  • 1.6K
    SHARES
  • भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

    कैलाली - भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    images

    आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो। संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए। उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

    ती पुरुषमा एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology