Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाके

एमालेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाके

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • ११:१३:२४ बजे
  • 886
    SHARES
  • एमालेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाके

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाकेका छन्। वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।

    पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology