Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको देशको नाममा सम्बोधन

प्रधानमन्त्रीको देशको नाममा सम्बोधन : लकडाउन हुन्छ भनेर हल्ला चलाए

प्रधानमन्त्रीको देशको नाममा सम्बोधन : लकडाउन हुन्छ भनेर हल्ला चलाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १, २०७८ बुधवार • १०:३७:५५ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्रीको देशको नाममा सम्बोधन : लकडाउन हुन्छ भनेर हल्ला चलाए

    पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहुनेप्रति संकेत गरेका छन् । नयाँ वर्षको अवसरमा आज सम्बोधन गर्दै ओलीले सुरक्षा सर्तकर्ता अपनाए तत्काल लकडाउन गर्नु नपर्ने बताए ।

    images

    प्रधानमन्त्रीले लकडाउन हुन्छ भनेर धम्की दिए भनी हल्ला चल्लाएको भन्दै त्यसप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले भने धम्की दिने हैसियत पनि राख्दिन्, धम्की दिनुलाई उचित पनि ठान्दिन महिले लकडाउन गर्ने अवस्था नआहोस् भनेर अपिल गरेर सचेत मात्र गराएको थिए ।

    सकेसम्म सरकार लकडाउन गर्ने पक्षमा सरकार नभएको भन्दै सरकारले तय गरेका स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्न अपिल समेत गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology