Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १२:०५:४१ बजे
  • 2.6K
    SHARES
  • अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

    gandaki-pradesh.jpgपोखरा - मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्य गरेका हुन् ।

    images

    अधिवेशन अन्त्य भएको सूचना आइपुगेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् ।

    गण्डकी प्रदेशको विधेयक अधिवेशन गएको चैत २५ गते सुरु भएको थियो । तीन दिन चलेको प्रदेशसभा बैठक वैशाख ६ गतेसम्मका लागि स्थगित थियो ।

    तर राजनीतिक खिचातानिकाबिच आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्रीले अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology