Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • ०८:४८:३६ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । शनिबार आज बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले जानकारी दिए ।

    images

    कोरोना भाइरसको महामारी तथा समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थापाले बताए ।

    संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सबै दलसँग छलफल गर्न लागिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # सर्वदलीय बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology