Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दियो - भट्टराई

कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दियो - भट्टराई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • ०९:१०:४२ बजे
  • 1.5K
    SHARES
  • कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दियो -  भट्टराई

    पोखरा - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको बताएका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत डा। भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको बताएका छन् । उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएको बताए ।

    डा। भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् ।

    डा। भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गरेका छन् । उनले कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने पनि उल्लेख गरेका छन् ।

    babu.png

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology