Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाधिवेशनको चटारो र नयाँ सत्ता समीकरणको कसरतको बेला कांग्रेस बैठक बस्दै

महाधिवेशनको चटारो र नयाँ सत्ता समीकरणको कसरतको बेला कांग्रेस बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ५, २०७८ आइतवार • १३:३७:०६ बजे
  • 2.1K
    SHARES
  • महाधिवेशनको चटारो र नयाँ सत्ता समीकरणको कसरतको बेला कांग्रेस बैठक बस्दै

    काठमाडौं । पार्टी महाधिवेशनको चटारो र नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दै छ ।

    images

    बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology