Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १४:३९:२३ बजे
  • 1.8K
    SHARES
  • लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    बुटवल - लुम्बिनी प्रदेशमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे लगत्तै उनीहरुले राजीनामा दिएका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री बनेका थिए ।

    images

    माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology