Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछी खनाल र नेपाल पक्षको आकस्मिक बैठक जारी

३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछी खनाल र नेपाल पक्षको आकस्मिक बैठक जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • १६:२९:५४ बजे
  • 1.8K
    SHARES
  • ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछी खनाल र नेपाल पक्षको आकस्मिक बैठक जारी

    पोखरा - नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछी खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।

    images

    बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology