Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ

मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १२:५१:१२ बजे
  • 775
    SHARES
  • मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ परेकी छन्। नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्ने बालिका खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।

    images

    कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले बलात्कारी भन्दै गालीगलौज गरेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology