Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा जारी राष्ट्रिय सम्मेलनमा असन्तुष्ट आधा दर्जन बढी संगठनका अध्यक्ष र मजदुरले छाडे विप्लवको साथ

पोखरामा जारी राष्ट्रिय सम्मेलनमा असन्तुष्ट आधा दर्जन बढी संगठनका अध्यक्ष र मजदुरले छाडे विप्लवको साथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २१:४५:३६ बजे
  • 1.7K
    SHARES
  • पोखरामा जारी राष्ट्रिय सम्मेलनमा असन्तुष्ट आधा दर्जन बढी संगठनका अध्यक्ष र मजदुरले छाडे विप्लवको साथ

    नेत्र विक्रम चन्द विप्लवने तृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरु अलग भएका छन् । महासंघको पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलन पश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरुले साथ छाडेको बताएका हुन् ।

    images

    krantikari.png

     

  • सम्बन्धित विषय:

  • # विप्लव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology