Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाभाइरस संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोना पुष्टि,१४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोना पुष्टि,१४ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २२:०८:४५ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोना पुष्टि,१४ को मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै १४ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology