Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १९:१६:४० बजे
  • 1.4K
    SHARES
  • काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

    काठमाडौँ - काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका हुन् ।

    images

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology