Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको स्थायी कमिटीको बैठक १ बजेको लागी सर्यो,ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग

नेकपाको स्थायी कमिटीको बैठक १ बजेको लागी सर्यो,ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • ११:५७:३६ बजे
  • 2.2K
    SHARES
  • नेकपाको स्थायी कमिटीको बैठक १ बजेको लागी सर्यो,ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग
    सतारुद नेकपाको स्थायी कमिटीको बैठक १ बजेको लागी सरेको छ । आज बिहान ११ बजे बोलाइएको बैठक १ बजे सरेको हो ।

    स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।

    आसार १० गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठक १८ गतेपछि बस्न सकेको छैन । २० गतेका लागि तोकिएको बैठक त्यसपछि २२, २४, २६, साउन २, ४ गते सार्दै आजका लागि तोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology