Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प , विस्तृत विवरण आउन बाँकी

भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प , विस्तृत विवरण आउन बाँकी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ०९:१७:०० बजे
  • 1.8K
    SHARES
  • भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प , विस्तृत विवरण आउन बाँकी

    बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

    images

    भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।

    भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology