नेकपा ( एमाले ) माधब समुह प्रवास कमिटीको आज मिति ३० अफ्रील २०२१ मा भर्चुअल जुम मार्फत माध्यपुर्व सम्मेलन नेकपा( एमाले ) प्रवास संयोजक तथा केन्द्रिय सदस्य श्री प्रसाद सहको अध्यक्षतामा र नेकपा एमाले बरिस्ठ नेता तथा पुर्व प्रधानमन्त्री मादब नेपालको प्रमुख अतिथि साथै केन्द्रिय उपमहसचिब घनश्याम भुसालको विशेष अतिथिमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको संचालन कतारको पुर्व अध्यक्ष राम हरि गैरे गर्नु भएको थियो ,भने स्वागत मन्तव्य युवराज गैरेले राख्नु भएको थियो ।कार्यक्रममा उपस्तिथि ओमान, कतार ,कुवेत , दुबई र साउदिका अध्यक्षहरुले शुभकामना मन्तव्य दिनु भएको थियो, बरिस्ठ नेता मादव नेपालले अहिले पार्टी भित्र भएका समस्यको बारेमा प्रष्ट पार्दै, हामिले पार्टी एकता चाहेको तर केपि शर्मा ओलि भने पार्टी एकता नचाहेको र तपाई हामी एक बद्व भएर पार्टी एकतामा लाग्नु पर्ने, समेत बताउनु भएको थियो, केही खराबी मान्छेको पछि लाग्दै हामी हिजो विभिन्न समस्यमा पनि पार्टीलाइ यहाँ सम्म ल्याउनु आफ्नो ज्यानको बाजि राखिएर हिड्ने सच्चा कार्यकार्तालाइ साइट लागाउदै पाटी बिभाजनको बाटोमा केपि शर्मा लागेको बताउनु भएको थिए ।
त्यसै गरि विशेष अतिथि तथा पार्टी केन्द्रिय उपामहचिव घनश्याम भुसालले अहिले केपि शर्माका गि पछि हिड्ने साइबर स्याल भनाउदाहरुले पार्टीलाइ एकता दिनु हुन्न भन्ने तरिकाले सामाजिक संजालमा विभिन्न गाली गलोज शब्द प्रयोग गर्ने,समेत गर्दै आइरहेको छन ।
ती साइबर स्यालहरु नेपालमा स्थिरता नचाहने र कम्युनिस्टलाई सखाप पार्नु पर्छ भन्ने केही तत्वहरु बाट संचालित भएको त्यसैले तपाई सच्चा नेकपा एमालेका कार्यकार्ता मित्रहरूले चै यस्ता खालका गतिविधि नगर्नु भन्नू र आफ्नु सच्चा बिचार मात्र राख्नु भन्दै प्रशिक्षण तरिले आफ्ना भनाइ राख्नु भएको थिए। उक्त सम्मेलन बाट प्रवासी नेपाली मञ्च ओमान आज नै प्रवास संयोजक तथा पाटी केन्द्रिय सदस्य श्रीप्रसाद शाहले सपथ खुवाउदै गठन गरेको जनाइएको छ ।
समितिको नाम लिस्ट
१) लिला नाथ कोइराला- अध्यक्ष -मोरङ
२) धन बहादुर गुरुङ( अन्जन)- उपाध्यक्ष - लमजुङ
३) तेजबहादुर तामाङ ( प्रेम)-महासचिव-सिन्धुपाल्चोक
४)बिक्रम रिजाल - सचीव - चितवन
५) नीर बहादुर सुनार - सचीव - पाल्पा
६) उमर खान- कोषध्यक्ष - तनहुँ
७) खेम कुमारी भुजेल - सह कोषध्यक्ष - सुनसरी
८) यतिराम चौधरी - सदस्य - चितवन
९) तुलषा न्यौपाने - सदस्य - मोरङ
१०) पुलिन्दर सर्दार - धनुषा
११) बिकाश घले- सदस्य - ताप्लेजुङ्
१२) गोम बहादुर सारु मगर - सदस्य - तनहुँ
१३) चन्द्र चौधरी - सदस्य - झापा
१४) ऋषि दाहाल- सदस्य - मोरङ
१५) बिमाला राइ- सदस्य - मोरङ
१६) प्रकाश परियार - सदस्य - लमजुङ
१७) शेर बहादुर थापा- सदस्य - बागलुङ
१८) पदम राणा भाट- सदस्य - तनहुँ
१९) जय प्रताप बुढा मगर - सदस्य - रोल्पा
२०) शोहन मुस्ताङ गुरुङ- सदस्य - मुस्ताङ
२१) सन्जाय पराजुली - सदस्य - चितवन
२२) गोबिन्द कनुवार - तनहुँ
२३) राजन महतो - सदस्य - धनुषा