Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • १०:०९:१४ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

    images

    आजको बैठक पछिल्लो समय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीत हुने बताइएको छ । साथै कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology