Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेरो आफ्नै खुसीले माओवादी रोजेको हुँ : विमला वली

मेरो आफ्नै खुसीले माओवादी रोजेको हुँ : विमला वली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • १६:०३:०७ बजे
  • 1.5K
    SHARES
  • मेरो आफ्नै खुसीले माओवादी रोजेको हुँ : विमला वली

    लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफुखुशी माओवादी पार्टी रोजेको बताएकी छन् । बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

    images

    आफूले नेकपाबाट निर्वाचन जितेको उल्लेख गर्दै उनले आफूलाई नजिकबाट सहयोग गर्नेहरु माओवादी रहेकाले बताउँदै भनिन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।

    उनले कसैको दबाबमा नभई आफू खुसीले नै दल रोजेको बताएकी छन् । वली दाङ ३ (ख)मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology