Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १५:००:५४ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।

    प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

    स्चूल्य सअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology