Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १५:०५:३९ बजे
  • 1.5K
    SHARES
  • झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी

    झापा - झापाको मेचीनगर नगरपालिका १५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

    images

    आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना,प्रहरी,स्थानीयवासी परिचालित भएका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology