Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देउवालाई भेट्न प्रधानमन्त्री ओली नेताहरूसहित बूढानीलकण्ठ पुगे

देउवालाई भेट्न प्रधानमन्त्री ओली नेताहरूसहित बूढानीलकण्ठ पुगे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १६:५४:४४ बजे
  • 1.3K
    SHARES
  • देउवालाई भेट्न प्रधानमन्त्री ओली नेताहरूसहित बूढानीलकण्ठ पुगे

    पोखरा -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन । महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उहाँकै निवास गएका हुन ।

    images

    आउँदाे जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न पुगेको हो ।

    राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ, माओवादीले बुधवार नै समर्थन फिर्ता लिइसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology