Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७८ बिहिवार • १७:५२:१४ बजे
  • 676
    SHARES
  • ४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    प्रतिनिधिसभाका ४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको हो ।

    images

    सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो । जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology