Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७८ शनिवार • १२:०१:१० बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि शनिबार प्रधामन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।

    images

    ओलीले आइतबार संवैधानिक प'रिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने नजाने बनाइएको छ । 

    सं"वैधानिक परिषद सम्बन्धी अ'ध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर नि"र्णय गर्न सक्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology