Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चर्चित बलिउड अभिनेतृ कंगना रनावत कोरोना संक्रमित

चर्चित बलिउड अभिनेतृ कंगना रनावत कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७८ शनिवार • १२:४७:४९ बजे
  • 1.5K
    SHARES
  • चर्चित बलिउड अभिनेतृ कंगना रनावत कोरोना संक्रमित

    एजेन्सी । चर्चित बलिउड अभिनेतृ कंगना रनावत संक्रमित भएकी छन् । उनले आफ्नो ध्यान गर्दै गरेको तस्वीर सार्वजनिक गर्दै को'रोना संक्रमणको जानकारी दिएकी हुन् ।

    images

    उनले केही दिन देखि आफूलाई थकाई र कमजोरी महसुस भएको भन्दै को'रोना भएको थाहा भएको र यसलाई दुर गर्ने बताएकी छन् ।

  • सम्बन्धित विषय:

  • # कंगना रनावत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology