Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सबैधानिक परिषद्को वैठकमा सहभागी नहुन दाहालको अपिल

सबैधानिक परिषद्को वैठकमा सहभागी नहुन दाहालको अपिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १७:११:१२ बजे
  • 949
    SHARES
  • सबैधानिक परिषद्को वैठकमा सहभागी नहुन दाहालको अपिल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले सबैधानिक परिषद्को वैठकमा सहभागी नहुन अपिल गरेका छन ।

    images

    शनिवार प्रेस वक्तव्य जारी गर्दै दाहालले"संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।

    उनले भनेका छन "प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै  सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।"

    pra.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology