नेपाली चलचित्रकी अभिनेत्री बर्षा राउतपनि को'रोना सं'क्रमि'त भएकी छन । उनले सामजिक सञ्जाल मार्फत आफु सं'क्र'मित भएको बताएकी हुन ।
को'रोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ उनले भनेकी छन्, मेरो गन्ध हराएको र खोकी लागेको छ । घरमै आ'इसो'ले'सनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् ।
बर्षाले सबैलाई को'रोना सं'क्रम'णबाट सु'रक्षित रहन समेत सुझाएकी छन् ।