Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड

चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७८ मंगलवार • १०:००:२९ बजे
  • 1.8K
    SHARES
  • चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड

    एजेन्सी । चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रि'य नजजणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

    images

    यो तथ्याँकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको रा'ष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

    चीन सरकारले सन् २०१७ मा एक बच्चा नीति परिवर्तन गरेपछि जनसङ्ख्या वृद्धिदर बढेको समाचार संस्था एएफपीले जनाएको छ । एक बच्चा नीति परिवर्तन भएपछि मात्रै पाँच प्रतिशत जनसङ्ख्या वृ'द्धि भएको खबरमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # चीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology