Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउमा फेरि पनि रेकर्ड ब्रेक, यस्तो छ नयाँ मुल्य

सुनको भाउमा फेरि पनि रेकर्ड ब्रेक, यस्तो छ नयाँ मुल्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७७ बिहिवार • ११:२६:५८ बजे
  • 1.8K
    SHARES
  • सुनको भाउमा फेरि पनि रेकर्ड ब्रेक, यस्तो छ नयाँ मुल्य
    पोखरा -  बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

    चाँदी भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ४५ रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला ११ सय ३५ रुपैयाँ रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # सुन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology