Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको बेनी अस्पताल अक्सिजन बैंक स्थापना

म्याग्दीको बेनी अस्पताल अक्सिजन बैंक स्थापना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १४:१३:२० बजे
  • 2.4K
    SHARES
  • म्याग्दीको बेनी अस्पताल अक्सिजन बैंक स्थापना

    म्याग्दी - म्याग्दीको बेनी अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकको रुपमा अक्सिजन बैंक स्थापना भएको छ।

    images

    सं'क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन गर्न थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। जिल्ला प्रहरी कार्यालयले बिहीबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ।

    प्रहरी नायव उपरीक्षक श्यामकुमार राई र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको टोलीले संयुक्त अनुगमन टोलीले सिलिण्डर संकलन गरेको थियो।

  • सम्बन्धित विषय:

  • # अक्सिजन बैंक स्थापना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology