Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टी

म्याग्दीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७८ सोमवार • १८:४६:३८ बजे
  • 2.6K
    SHARES
  • म्याग्दीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टी


    जेठ ३ गते । म्याग्दीमा सोमबार ८४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा र बागलुङका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६४ जना र स्वास्थ्य कार्यालय म्याग्दीले गरेको एन्टिजिन परिक्षणमा २० जना गरि ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

    images

    यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९६७ पुगेको छ ( ८३१ पिसिआरबाट र १३६ एन्टीजेन विधिबाट) आज ५३ जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४४ जना सक्रिय संक्रमित रहेका छन । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology