Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले कार्यदलको पहिलो बैठक सकियो , यस्ता छन निर्णय...

एमाले कार्यदलको पहिलो बैठक सकियो , यस्ता छन निर्णय...

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १७:१६:०० बजे
  • 868
    SHARES
  • एमाले कार्यदलको पहिलो बैठक सकियो , यस्ता छन निर्णय...

    नेकपा एमालेको कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिए ।

    images

    बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागु गर्ने तय गरेको उनले बताए । पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ, उनले भने । बैठक भोलि पनि बस्ने रावलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कार्यदल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology