Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्र नेता माथी गो'ली हा'नी अभियुक्त फरार

माओवादी केन्द्र नेता माथी गो'ली हा'नी अभियुक्त फरार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १०:१८:०३ बजे
  • 1.2K
    SHARES
  • माओवादी केन्द्र नेता माथी गो'ली हा'नी अभियुक्त फरार

    कपिलबस्तु । नेकपा माओवादी केन्द्र नेता माथी अज्ञात समुहले गो'ली प्र'हार गरेका छन । कपिलबस्तु जिल्ला कमिटी सदस्य दिपक पाण्डे माथी बुधवार राती ११ बजे अज्ञात समुहले गो'ली प्र'हार गरी फरार भएका हुन ।

    images

    तौलिहवा जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गो'ली प्र'हार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनको पेट र बाया पट्टी कोखाको हड्डीमा गो'ली लागेको प्रहरीले जनाएको छ ।

    पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गो'ली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गो'ली हा'नेको अधिकारीले बताए ।

    गो'ली किन र कसले हा'न्यो अझै खुल्न सकेको छैन। गो'ली कसले हान्यो भन्ने खुलिसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौं, गो'ली लागेका दुबै जना ख'तरामुक्त हुनुहुन्छ, अधिकारीले भने।

  • सम्बन्धित विषय:

  • # गोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology