Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौ : पुर्व मन्त्री गगन थापा

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौ : पुर्व मन्त्री गगन थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • २२:२४:२८ बजे
  • 1.7K
    SHARES
  • राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौ : पुर्व मन्त्री गगन थापा

    नेपाली कांग्रेसका नेता एव पुर्व मन्त्री गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने धारणा राखेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन् ।

    images

    राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ ।

    थापाले ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले गलत बाटो अपनाएको भन्दै आपत्ति जनाएका हुन् । विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? प्रश्न गर्दै गगनले ट्वीटरमा लेखेका छन्, जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ रयिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology