Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेलाई दण्डित परास्त गरौं : भट्टराई

देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेलाई दण्डित परास्त गरौं : भट्टराई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • २३:०३:०३ बजे
  • 1.1K
    SHARES
  • देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेलाई दण्डित परास्त गरौं : भट्टराई

    पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीलाई खुराफात शीरोमणिको संज्ञा दिएका छन् ।

    images

    उनीहरुबाट संविधानमाथिको आक्रमणको शृंखला रोकिने संकेत नदेखिएको उनको टिप्पणी छ । खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाव्याधिको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित परास्त गरौं,भट्टराईले भनेका छन् ।

    सबैले दलीय तथा निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ त्यहीअनुसार धारा ७६ (५) बाटै निकास दिन उनले अपील गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology